Pura Samachar

प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटना हुँदा ८ जनाकाे मृत्यु

प्रकाशित: June 12, 2023
पूरा समाचार

प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटना हुँदा ८ जनाकाे मृत्यु

रूपन्देही । प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटना हुँदा ८ जनाकाे मृत्यु भएकाे छ ।

लु १ च ६३४५ नम्बर को ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा दुर्घटनामा परेको हो ।

दुर्घटनापछि यात्रुहरुलाई उद्धार गरेर उपचारका लागि प्युठान अस्पताल लगिएको थियो। तर ती सबैको ज्यान गएको हो। लमही ५ का चालक तारा कुमाल बाहेक अन्य मृतकको पहिचान भने खुलेको छैन् ।

प्रतिक्रिया