Pura Samachar

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर जाने

प्रकाशित: June 12, 2023
पूरा समाचार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर जाने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर जाने भएका छन् ।

सभापति देउवा उनी स्वास्थ्य उपचारका मंगलबार सिंगापुर जान लागेका हुन् ।सिंगापुरमा देउवा आँखाको उपचार हुने कांग्रेस स्रोतले जनाएको छ ।

प्रतिक्रिया