Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: June 18, 2023
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौं- आइतबार सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले बढेको छ। आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि वृद्धि भएको छ। तोलामा २० रूपैयाँले बढेर चाँदीको मूल्य आज प्रतितोला एक हजार चार सय ४५ रूपैयाँ कायम छ।

प्रतिक्रिया