काठमाडौं । अर्थ समितिले ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अघि बढाउन बाटो खुला गरेको छ ।
मंगलबार (असार ५ गते) बसेको समितिको बैठकले ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डलाई अनुमति दिएको हो ।
प्रतिक्रिया