Pura Samachar

सीके राउत नेतृत्वको जनमत पार्टीले बजेट पास गर्दा विपक्षमा मतदान गर्ने

प्रकाशित: June 28, 2023
पूरा समाचार

सीके राउत नेतृत्वको जनमत पार्टीले बजेट पास गर्दा विपक्षमा मतदान गर्ने

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले बजेट पास गर्दा विपक्षमा मतदान गर्ने भएको छ।

पार्टीका अध्यक्ष सीके राउतका अनुसार मधेश प्रदेशका लागि विनियोजित बजेटप्रति असन्तुष्ट जनाउँदै जनमतले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । संघीय संसदमा जनमत ६ सांसद छन्।

प्रतिक्रिया