Pura Samachar

भन्सार छली गरेर ल्याउँदै गरेको चिनी र सोयाबिनको तेल ठूलो परिमाणमा बरामद

प्रकाशित: June 28, 2023
पूरा समाचार

भन्सार छली गरेर ल्याउँदै गरेको चिनी र सोयाबिनको तेल ठूलो परिमाणमा बरामद

बाँके । प्रहरीले भन्सार छली गरेर ल्याउँदै गरेको चिनी र सोयाबिनको तेल ठूलो परिमाणमा बरामद गरेको छ।

बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरबाट भे १ ख ३३४८ नम्बरको ट्रकलाई चेक गर्ने क्रममा १७ लाख ५२ हजार बराबरको भन्सार छली गरी भित्र्याउँदै गरेको चिनी, सोयाबिनको तेल र सुर्ती बरामद गरेको हो ।

प्रतिक्रिया