
काठमाडौं– प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएको छ । बुधवार विनियोजन विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४७ तथा विपक्षमा १०८ मत खसेको छ ।
बुधवारको बैठकमा कुल २ सय ५५ जना सांसद उपस्थित थिए । त्यसअघि प्रतिनिधि सभामा बजेट पारित गर्नको लागि मत विभाजन गरिएको थियो ।
प्रतिक्रिया