Pura Samachar

नेपाली कांग्रेसले नेपाल तरुण दलको जम्बो तदर्थ समिति गठन

प्रकाशित: June 29, 2023
पूरा समाचार

नेपाली कांग्रेसले नेपाल तरुण दलको जम्बो तदर्थ समिति गठन

काठमाडौं। नेपाली कांग्रेसले नेपाल तरुण दलको जम्बो तदर्थ समिति बनाएको छ। गत २०७८ साल चैत ९ गते विद्वान गुरुङलाई तरुण दलको अध्यक्ष तोकेको कांग्रेसले बुधबार सातै प्रदेशबाट सदस्यहरु मनोनयन गरेको हो।

नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव डा.प्रदीप पराजुलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मनोनयन गरेका ४०० जनाको नामावली सार्वजनिक गरेका छन्।

प्रतिक्रिया