Pura Samachar

चिनियाँ कम्पनी अलिबाबाका संस्थापक एवं खर्बपति ‘ज्याक मा’ फर्किए

प्रकाशित: June 29, 2023
पूरा समाचार

चिनियाँ कम्पनी अलिबाबाका संस्थापक एवं खर्बपति ‘ज्याक मा’ फर्किए

काठमाडौं । चिनियाँ कम्पनी अलिबाबाका संस्थापक एवं खर्बपति ‘ज्याक मा’ फर्किएका छन्।

मंगलबार बंगलादेशबाट विमान चार्टर्ड गरेर काठमाडौं आएका ज्याक मा पाकिस्तान प्रस्थान गरेको हुन्।

उनले यही फाउन्डेशनमार्फत् ग्रामीण क्षेत्रमा देखा परेका समस्याहरूको उजागर गर्दै आएका छन्।

प्रतिक्रिया