Pura Samachar

प्रदेश १ पुनः नामकरण संघर्ष समितिले सचिव भट्टराईमाथि आक्रमणको प्रयास

प्रकाशित: June 29, 2023
पूरा समाचार

प्रदेश १ पुनः नामकरण संघर्ष समितिले सचिव भट्टराईमाथि आक्रमणको प्रयास

ईलाम । नेकपा एमालेका सचिव योगेश भट्टराईमाथि पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् ।

प्रदेश १ पुनः नामकरण संघर्ष समितिले सचिव भट्टराईमाथि आक्रमणको प्रयास गरेको हो ।

यद्यपि भट्टराई चढेको गाडीलाई रोक्दै उनीहरुले पहिचान विरोधी होसियार भन्दै कालो झण्डा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया