काठमाडौं । आईसीसी विश्वकपको ग्लोबल छनोटअन्तर्गत सुपर सिक्समा जिम्बाब्वेसँग ओमान १४ रनले पराजित भएको छ ।
बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको जिम्बाब्वेले सात विकेट गुमाएर तीन सय ३२ रनको योगफल तयार गरेको थियो ।
प्रतिक्रिया