Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: June 30, 2023
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख नौ हजार छ सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख नौ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, बिहिबार प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया