
डा हरिमोहन पोखरेल
कोहिमा/ मणिपुर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले राज्यमा शान्तिको वापसी हुने र यसको लागि समग्र जनताको सहयोगको आवस्यकता बारे बताएका छन ।
हिजो नया दिल्लीमा आयोगित एउटा सानो समारोहमा बोल्दै उनले भने कि विस्वको मानचित्रबाट मणिपुर हराउने जस्तो छ ।तसर्थ हामीले फ़ेरि राज्यमा शान्ति स्थापित गरिनु पर्ने भएको छ ।
उनले अगाडी थपे कि शान्तिको बिना कुनै पनि कार्य हुन सक्दैन ।
उनले अगाडी भने कि सरकार को प्रयास जारी छ फेरि पनि जनताको सहयोग बिना शान्ति हुन सकेको छैन ।
स्मरण रहोस मणिपूरमा आज सम्म अन्तरताना खोलिएको छैन ।
प्रतिक्रिया