Pura Samachar

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेको उपाधिका लागि आज नेपाल र मलेसिया भिड्दै

प्रकाशित: July 4, 2023
पूरा समाचार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेको उपाधिका लागि आज नेपाल र मलेसिया भिड्दै

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेको उपाधिका लागि आज नेपाल र मलेसिया भिड्दै छन् ।

खेल मलेसियाको बायुएमास ओभलमा नेपाली समय अनुसार बिहान सवा ७ बजेदेखि शुरु हुनेछ ।

प्रतिक्रिया