Pura Samachar

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्न परेको रिट निवेदन आजका लागि हेर्न नभ्याइनेमा

प्रकाशित: July 9, 2023
पूरा समाचार

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्न परेको रिट निवेदन आजका लागि हेर्न नभ्याइनेमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्न परेको रिट निवेदन आजका लागि हेर्न नभ्याइनेमा परेको छ।

डिभिजन बेन्चमा धेरै मुद्दा भएकाले न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले रिट निवेदन हेर्न नभ्याइनेमा राखेको हो। गत विहीबार थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया