Pura Samachar

समाजवादी मोर्चाको बैठकअनिश्चितकालसम्मका लागि स्थगित

प्रकाशित: July 12, 2023
पूरा समाचार

समाजवादी मोर्चाको बैठकअनिश्चितकालसम्मका लागि स्थगित

काठमाडौँ । समाजवादी मोर्चाको बैठक स्थगित भएको छ । आज (बुधबार)का लागि तय भएको बैठक स्थगित भएको एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालपत्नी सीता दाहालको निधनका कारण बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको उनले जानकारी दिए ।

प्रतिक्रिया