Pura Samachar

श्रीलंका बंगलादेशविरुद्ध ४८ रनको जित

प्रकाशित: July 14, 2023
पूरा समाचार

श्रीलंका बंगलादेशविरुद्ध ४८ रनको जित

काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा घरेलु टिम श्रीलंकाले बंगलादेशविरुद्ध ४८ रनको जित निकालेको छ ।

बिहीबार श्रीलंकाको कोलम्बोस्थित सिंहालिज स्पोर्ट्स क्लब मैदानमा श्रीलंकाले प्रस्तुत गरेको ३५० रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ४८.३ ओभरमा सबै विकेट गुमाएर ३०१ रनमात्र बनाउन सक्यो ।

प्रतिक्रिया