Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: July 16, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा तीन सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १२ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, शुक्रबार प्रतितोला एक हजार ४८० रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार पनि सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया