Pura Samachar

नेपाली कांग्रेसले सूचना, संचार तथा प्रचार विभागमा थप सदस्यहरुको मनोनयन

प्रकाशित: July 16, 2023
पूरा समाचार

नेपाली कांग्रेसले सूचना, संचार तथा प्रचार विभागमा थप सदस्यहरुको मनोनयन

काठमाडौं । नेपाली कांग्रेसले सूचना, संचार तथा प्रचार विभागमा थप सदस्यहरुको मनोनयन गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम उनीहरुलाई सदस्यमा मनोनयन गरेका हुन् ।


प्रतिक्रिया