Pura Samachar

सुनको मूल्य स्थिर

प्रकाशित: July 17, 2023
पूरा समाचार

सुनको मूल्य स्थिर

काठमाडौं । साताको दोस्रो कारोबारको दिन छापावला सुनको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ कायम रहेको थियो भने आज सोही मूल्यमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला एक लाख ११ हजार ६५० सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन सोहस् मूल्यमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सोही मूल्यका कारोबार भएको कारोबार भएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया