इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाको तथ्यांक अनुसार जनवरीयता जुलाई १५ सम्म संक्रमितको संख्या दुई हजार ९३० पुगेको हो । सन् २०२२ मा नेपालमा हालसम्मकै सबैभन्दा धेरै ५४ हजार ७७४ जनामा डेंगु देखिएको थियो । सो समयमा डेंगुका कारण ८८ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया