Pura Samachar

नेकपा एकीकृत समाजवादीको बैठक भोलिसम्मका लागि स्थगित

प्रकाशित: July 19, 2023
पूरा समाचार

नेकपा एकीकृत समाजवादीको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । नेकपा एकीकृत समाजवादीको बैठक भोलिसम्मका लागि स्थगित भएको छ।

भोलि बिहान ८ बजे सुरू हुने बैठक कीर्तिपुरस्थित चम्पादेवीको पुष्पलाल स्मृति प्रतिष्ठानमै बस्ने छ।

 

facebook sharing button
twitter sharing button
messenger sharing button

प्रतिक्रिया