Pura Samachar

अल्जेरियाको दक्षिणी भागमा आज यात्रीवाहक बस दुर्घटना हुँदा ३४ जनाको मृत्यु

प्रकाशित: July 19, 2023
पूरा समाचार

अल्जेरियाको दक्षिणी भागमा आज यात्रीवाहक बस दुर्घटना हुँदा ३४ जनाको मृत्यु

अल्जियर्स । अल्जेरियाको दक्षिणी भागमा आज यात्रीवाहक बस दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

राजधानी अल्जियर्सबाट करिब दुई हजार किलोमिटर पर अवस्थित तामनरासेट सहरमा यात्रुवाहक बस र औद्योगिक उत्पादन बोकेको बाहन एकआपसमा ठोक्किँदा दुर्घटना भएको उद्धारमा संलग्न एक अधिकारीले बताएका छन् ।

प्रतिक्रिया