Pura Samachar

गाडीमा मोटरसाइकल ठोक्किएर युवकको घटनास्थलमै मृत्यु

प्रकाशित: July 20, 2023
पूरा समाचार

गाडीमा मोटरसाइकल ठोक्किएर युवकको घटनास्थलमै मृत्यु

दमक । झापाको कनकाई-१ दुर्गापुरमा पानी बोक्ने गाडीमा मोटरसाइकल ठोक्किएर युवकको घटनास्थलमै मृत्यु भएको छ।

उक्त दुर्घटनामा परी मृत्यु हुनेमा गौरादह घर भएका कुमार दर्जी रहेका छन्।

प्रतिक्रिया