एजेन्सी । भारत ‘ए’ एसीसी इमर्जिङ टिम्स एसिया कपको फाइनलमा पुगेको छ ।
शुक्रबार कोलम्बोमा भएको सेमिफाइनल खेलमा बङ्गलादेश ‘ए’ लाई हराउँदै भारत फाइनलमा पुगेको हो ।
प्रतिक्रिया