काठमाडौं । फिफा महिला फुटबल विश्वकप अन्तर्गत इटालीले अर्जेन्टिनालाई हराएको छ ।
सोमबार सम्पन्न समुह जी अन्तर्गतको खेलमा इटालीले अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
विश्वकपमा आजै दिउँसाे सवा २ बजे समूह ‘एच’ काे जर्मनी र माेराेक्काे खेल्दैछन् । यस्तै बेलुकी पाैने ५ बजे ब्राजिल र पनामा खेल्दैछन् ।
आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।
प्रतिक्रिया