Pura Samachar

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै

प्रकाशित: July 26, 2023
पूरा समाचार

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै

twitter sharing buttonकाठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ ।

केन्द्रीय समिति बैठकले गर्ने निर्णयको खाकाको विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो ।

प्रतिक्रिया