
काठमाडौं । फिफा विश्वकप २०२६ को एसिया छनोटको पहिलो राउन्डमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ।
बिहीबार मलेसियाको क्वालालम्पुरमा भएको प्रारम्भिक चरणको ड्र मा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने तय भएको हो।
नेपाल रहेको समूह ‘ए’मा अफगानिस्तान, माल्दिभ्स, सिंगापुर, म्यानमार, कम्बोडिया, चाइनिज ताइपेइ, इन्डोनेसिया, हङकङ, चाइना र यमन रहेका छन् ।
प्रतिक्रिया