फिफा महिला फुटबल विश्वकप अन्तर्गत पोर्चुगलले भियतनामलाई हरायाे
प्रकाशित: July 27, 2023 पूरा समाचार
काठमाडौं । जारी फिफा महिला फुटबल विश्वकप अन्तर्गत पोर्चुगलले भियतनामलाई हराएको छ । विहिबार सम्पन्न खेलमा पोर्चुगलले भियतनामलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
पोर्चुगलको जितमा टेलमा एनकारनाकाओ र फ्रान्सिस्का नाजारेथले एक एक गोल गरेका थिए ।
प्रतिक्रिया