Pura Samachar

सशस्त्र प्रहरी बल नेपालका पाँच जना सशस्त्र प्रहरी निरीक्षकहरू सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा

प्रकाशित: July 28, 2023
पूरा समाचार

सशस्त्र प्रहरी बल नेपालका पाँच जना सशस्त्र प्रहरी निरीक्षकहरू सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका पाँच जना सशस्त्र प्रहरी निरीक्षकहरू सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा भएका छन् ।

गृह मन्त्रालयका सचिवस्तरको बिहीवारको निर्णयबाट उनीहरुलाई डीएसपीमा बढुवा गरिएको हो ।

प्रतिक्रिया