Pura Samachar

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक कोरम नपुग्दा स्थगित

प्रकाशित: July 28, 2023
पूरा समाचार

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक कोरम नपुग्दा स्थगित

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक कोरम नपुग्दा स्थगित भएको छ ।

बैठक शुक्रबार बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको बैठक बैठक कक्षमा बोलाइएको थियो । तर सांसदहरु उपस्थित हुन नसक्दा बैठक बस्दै नबसी स्थगित भएको हो ।

२६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्नेमा १३ जना मात्रै उपस्थित हुँदा बैठक स्थगित भएको हो ।

प्रतिक्रिया