Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: July 31, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य एक लाख १२ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आइतबार एक हजार ४५५ रुपैयाँ रहेको चाँदी सोमबार तोलामा पाँच रुपैयाँले घटेर एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया