Pura Samachar

एमाले अडान कायमै राखेपछि आजका लागि प्रतिनिधिसभा बैठक स्थगित

प्रकाशित: July 31, 2023
पूरा समाचार

एमाले अडान कायमै राखेपछि आजका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । सुन प्रकरणमा गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा माग्दै आइरहेको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको हो ।

सुन प्रकरणको छिनोफानो नभएसम्म सदन चल्न नदिने एमालेको अडान कायम नै भएपनि बैठक भोलि १ बजेका लागि सारेको हो । विमानस्थल बाहिरबाट ठूलो परिणामको सुन बरामद भएपछि एमालेले गृहमन्त्रीकै संलग्नता रहेको बताउदै आएको छ ।

एमालेले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेको छ ।

प्रतिक्रिया