Pura Samachar

प्रतिनिधिसभाको बैठक स्थगित,साउन २२ गते सोमबार पुन: बस्ने

प्रकाशित: August 1, 2023
पूरा समाचार

प्रतिनिधिसभाको बैठक स्थगित,साउन २२ गते सोमबार पुन: बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

सोमबार सूचना टाँस गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साउन २२ गते सोमबार पुन: बस्ने गरी स्थगन गरिएको सभामुख देवराज घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारी जानकारी दिए ।

प्रतिक्रिया