Pura Samachar

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू

प्रकाशित: August 4, 2023
पूरा समाचार

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा बैठक बसिरहेको हो ।

पोलिटब्युरो भदौ ३ र ४ गते बिहान ११ बजे पार्टीकै कार्यालयमा तय गरिएको छ भने केन्द्रीय कमिटीको बैठक भदौ ५, ६ र ७ गते बिहान १० बजेका लागि कान्तिपुर गार्डेन ब्याङकेट, बालकुमारीमा निर्धारित गरिएको छ ।

प्रतिक्रिया