Pura Samachar

पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पीटीआई पार्टीका प्रमुख इमरान खानलाई ३ वर्ष जेल सजाय

प्रकाशित: August 5, 2023
पूरा समाचार

पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पीटीआई पार्टीका प्रमुख इमरान खानलाई ३ वर्ष जेल सजाय

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पीटीआई पार्टीका प्रमुख इमरान खानलाई ३ वर्ष जेल सजाय भएको छ।

इस्लामावाद ट्रायल कोर्टले शनिबार पिटिआइका अध्यक्ष खानलाई भ्रष्टाचार आरोपमा तीन वर्ष जेल सजाय सुनाएको हो ।

खानले आफू प्रधानमन्त्री हुँदा पाएका उपहारहरू अवैध तरिकाले बेचेको आरोप छ। जसलाई तोशाखाना प्रकरण भन्ने गरिएको छ। यस प्रकरणमा पाकिस्तानको निर्वाचन आयोगले खानविरूद्ध मे १०मा उजुरी दिएको थियो।

प्रतिक्रिया