Pura Samachar

ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि छानबिन गर्न आदेश : सर्वोच्च अदालत

प्रकाशित: August 6, 2023
पूरा समाचार

ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि छानबिन गर्न आदेश : सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि छानबिन गर्न आदेश दिएको छ ।

न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा. कुमारप्रसाद चुडालको संयुक्त इजलासले संगठित अपराध भने पनि निर्णयकर्ताहरुलाई छानबिनको दायरामा नल्याएको भन्दै यस्तो आदेशजारी गरेको हो ।

सर्वोच्चको यो आदेशले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई माथि अनुसन्धान अघि बढाउन बाटो खुलेको छ ।

प्रतिक्रिया