एजेन्सी । नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टेरियल टाइगर्सले ग्लोबल टी–२० क्यानडा क्रिकेट २०२३ को उपाधि जितेको छ ।नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुअर्सलाई ५ विकेटले हराउँदै मोन्टेरियलले उपाधि जितेको हो ।
नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुअर्सलाई ५ विकेटले हराउँदै मोन्टेरियलले उपाधि जितेको हो ।
प्रतिक्रिया