पृथ्वीराजमार्गसडक भासिएर अवरुद्ध भएपछि ह्युमपाइप राखेर मर्मत कार्य गरिँदै
प्रकाशित: August 9, 2023 पूरा समाचार
पृथ्वीराजमार्ग सडक अन्तर्गत तनहुँको व्यास नगरपालिका– ५ कन्टारमा बुधवार सडक भासिएर अवरुद्ध भएपछि ह्युमपाइप राखेर मर्मत कार्य गरिँदै। तस्वीर : सानेबहादुर नेपाली/रासस
प्रतिक्रिया