Pura Samachar

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा शुक्रबार शानदार सुरुवात

प्रकाशित: August 12, 2023
पूरा समाचार

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा शुक्रबार शानदार सुरुवात

एजेन्सी । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा शुक्रबार शानदार सुरुवात गरेको छ ।

सिटीले बर्नलीलाई ३–० गोलले पराजित गर्दै प्रिमियर लिगमा विजयी सुरुवात गरेको हो । जसमा इर्लिङ हालान्डले दुई गोल गरे ।

प्रतिक्रिया