Pura Samachar

प्रतिनिधिसभा बैठक आज बस्दै

प्रकाशित: August 14, 2023
पूरा समाचार

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

यसअघि बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्ष नेकपा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि छानबिन समितिको माग गर्दै अवरोध गरेपछि आजसम्मका लागि बैठक स्थगित गरिएको थियो।

प्रतिक्रिया