Pura Samachar

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ पनि स्थगित

प्रकाशित: August 17, 2023
पूरा समाचार

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ पनि स्थगित

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ पनि स्थगित भएको छ ।

गौशाला २६ की आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै न्यायाधीश राजकुमार खतिवडाको इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको छ ।

सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेका अनुसार अदालतले जन्ममिति प्रमाणीकरण प्राप्त भएको एक साताभित्र पेशी तोक्ने बताइएकाे छ ।

प्रतिक्रिया