Pura Samachar

राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता

प्रकाशित: August 20, 2023
पूरा समाचार

राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच आइतबार साँझ राष्ट्रपतिको कार्यालय शीतल निवासमा भेटवार्ता भएको हो ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुराकानी गरेका थिए । राष्ट्रपति पौडेलले मंगलबार बिहान साढे ८ बजे सर्वदलीय बैठक आह्वान पनि गरेका छन् ।

प्रतिक्रिया