Pura Samachar

(सीआईबी) ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि बयान लिए

प्रकाशित: August 21, 2023
पूरा समाचार

(सीआईबी) ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि बयान लिए

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि बयान लिएको छ ।

नेपालको निवासमा पुगेर सीआईबीले बयान लिएको हो । सीआईबीले अर्का पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग समेत बयान लिइसकेको छ ।

 

facebook sharing button
twitter sharing button

प्रतिक्रिया