Pura Samachar

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिएका व्यक्तिहरूसँग संसदीय सुनुवाइ समितिमा छलफल

प्रकाशित: August 21, 2023
पूरा समाचार

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिएका व्यक्तिहरूसँग संसदीय सुनुवाइ समितिमा छलफल

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिएका व्यक्तिहरूसँग संसदीय सुनुवाइ समितिमा छलफल भइरहेको छ ।

सिंहदरबारस्थित समितिको सभाकक्षमा छलफल गरिएको हो ।

गएको साउन २४ गते समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो ।

प्रतिक्रिया