Pura Samachar

सेयर बजारमा दोहोरो अंकको गिरावट

प्रकाशित: August 21, 2023
पूरा समाचार

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार १२.९३ अंकले घटेर १९९८ को विन्दुमा कायम हुन पुगेको हो ।

आज सेयर बजारमा गिरावट आउँदा कुथेली बुखरी स्मल हाइड्रोपावर र लक्ष्मी लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । आज कम्पनीहरुको सेयर मूल्य १०१० प्रतिशतले बढेको छ ।

त्यसैगरी, साम्लिङ पावर कम्पनीको ५.१८ प्रतिशत, सुपरमादी हाइड्रोपावरको ३.८२ प्रतिशत, सयपत्री हाइड्रोपावरको २.९० प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया