
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबारका लागि बोलाएको राष्ट्रिय दल मान्यताप्राप्त दलहरूको बैठक स्थगित भएको छ ।
अस्वस्थताको कारण देखाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक स्थगित भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए।
अब बुधबार बैठक बस्ने तयारी छ ।
प्रतिक्रिया