Pura Samachar

शनिबार बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित

प्रकाशित: August 25, 2023
पूरा समाचार

शनिबार बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित

काठमाडौं । शनिबार बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित गरिएको छ । सिरहाको धनगढीमाई नगरपालिका– १४ अम्बासमा शनिबार बस्ने भनिएको बैठक स्थगित गरिएको हो ।

बैठक स्थगित गरिए पनि अर्काे बैठकको मिति र समय भने तोकिएको छैन ।

प्रतिक्रिया