Pura Samachar

मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः दुईतर्फी सवारीसाधन सञ्चालनमा

प्रकाशित: August 26, 2023
पूरा समाचार

मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः दुईतर्फी सवारीसाधन सञ्चालनमा

चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः दुईतर्फी सवारीसाधन सञ्चालनमा आएका छन् ।

आज दिउँसो इच्छाकामना गाउँपालिका–६, नाम्सीखोला पुलनजिकै सडकमा पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो ।

प्रतिक्रिया