Pura Samachar

ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले जग्गा जफत गर्न ५२ जनालाई प्रतिवादी

प्रकाशित: August 27, 2023
पूरा समाचार

ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले जग्गा जफत गर्न ५२ जनालाई प्रतिवादी

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले जग्गा जफत गर्न ५२ जनालाई प्रतिवादी बनाएको छ ।

सरकारी वकिलले जग्गा जफल गर्नका लागि ५२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

उनीहरुमाथि किर्तेको अभियोग छैन, तर किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया